गृहपृष्ठ रामेश
रामेश
ओहो, आज त कांग्रेसी दोज्जु र दिदीहर्ले पोहोरकै खोपिल्टामा नयाँ रूख रोप्ने दिन! पानी पर्दैछ, छाता ओडेर हजारीबाट बिच्च बिच्चमा पानी पनि हाल्नु पर्छ है! हुन त अहिले उता कम्युनिस्टले मार्क्स छाडेर राम र हनुमान समातिसके, यता दोज्जुहर्ले पनि विपी छाडेर सुगर र ग्यान्टिस समाते हुने।
प्रकाशित समय १३:५७ बजे











