गृहपृष्ठ Bishnu Rijal
Bishnu Rijal
नेपाल-भारत सम्बन्ध सामान्य अवस्थामा फर्किनैपर्छ र फर्किन्छ।दुई प्रधानमन्त्रीबीचको वार्ता र परियोजना अनुगमन समितिको बैठकसँगै प्रमलगायत प्रमुख नेताहरुलाई भेटेर दिल्ली पुगेका भारतीय राजदूत फिर्ता भएसँगै आशा गरौँ-परराष्ट्रसचिवस्तरीय बैठक हुनेछ र सीमाको प्रश्नले औपचारिक प्रवेश पाउनेछ।
प्रकाशित समय १७:२४ बजे