Dhruba lamsal

साझा पार्टीले उपत्यकाका केही ठाउँमा निशुल्क भाेजनकाे सुरुवात गरेछ । तरुण दल, युवा संघलगायत अन्य थुप्रै दलका युवा कार्यकर्ताहरु चाँही अब रविन्द्र मिश्रकाे आम्दानीकाे स्राेत खाेज्दै बस्ने त हाेला नि । पराेपकारी काम युवा दस्ताकाे दायित्वमा पर्दैन क्यारे ।

प्रकाशित समय १३:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु