गृहपृष्ठ dambar khatiwoda
dambar khatiwoda
जसरी कांग्रेस बाहेककाे सफल र निर्णायक आन्दाेलन भएकाे छैन,त्यसैगरी कांग्रेस एक्लैले सफल र निर्णायक आन्दोलन गरेकाे पनि उदाहरण छैन। २०४६ काे आन्दोलन संयुक्त नै थियाे । दरबारमार्गमा ज्ञानेन्द्र शाहकाे लाठी खाएपछि गिरिजाबाबु १२ बुँदेका लागि राजी हुनुभाथ्याे । याे कुरा सबैले मनन गराैं।
प्रकाशित समय ०८:५० बजे











