गृहपृष्ठ dambar khatiwoda
dambar khatiwoda
ओली नेतृत्वकाे नेकपा सरकारले ३ बर्ष पूरा गर्याे आज।७ दशक लामाे कम्युनिस्ट आन्दाेलनका मीठा प्रकल्पन स्वैरकल्पना र केके न हुन्छ भन्ने आशा ३ बर्षमै आमनिरासामा बद्लिएकाे मात्रै छैन,राष्ट्र र लाेकतन्त्र नै जाेखिममा परेकाे छ। नेपालमा कतै पाेष्ट-कम्युनिष्ट इरा-प्रारम्भ भएकाे त हैन ?
प्रकाशित समय ०९:३५ बजे