गृहपृष्ठ Khagendra Sangroula
Khagendra Sangroula
तथ्यहरूको रास भन्छ- प्रम ओली जे गर्छु भन्छन्, उनको सरकार सधैँ त्यसको ठीक उल्टो गर्छ । बुटवलमा ओलीले भनेछन्- “निर्मला र भागीरथी हत्याका घटनाका अपराधीलाई पानीमुनि भए पनि छाडिने छैन ।” यसको अर्थ हो, ती अपराधी कहिल्यै पक्राउ पर्ने छैनन् । यो राम्रो चिनिएको ओलीतन्त्र हो !
प्रकाशित समय ०८:३६ बजे











