गृहपृष्ठ Nilamber Acharya‏

Nilamber Acharya‏

राष्ट्रियता – नेपाल भावना – एकताकारी हो, विभाजनकारी होइन । सिंगो सोच हुनुपर्छ । बहस हुन्छन्, विवाद हुनसक्छन्, तर सद्भावको परिधि नाघिनु हुँदैन । उन्नत राष्ट्र निर्माण गर्न पूरै राष्ट्र एकजुट हुनुपर्छ । हरेकको योगदान जोडिनुपर्छ । विविध दृष्टिकोणलाई स-सम्मान सँगै लग्न सक्नुपर्छ । शुभ होस् ।

प्रकाशित समय १९:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु