गृहपृष्ठ Vijay Kumar Panday
Vijay Kumar Panday
जिवन शक्ति हो र जिवन संगीत पनि हो।आआफ्नो च्वाइस हो।जसरी बिताए पनि हुन्छ , गणितिय बहिखाता अनुसार बाचेर वा संगीतको तालमा नाचेर । फुटबल शक्ति पनि हो ,कला पनि हो । रोनाल्डो शक्ति हुन, मेस्सी कला।बाल्यकाल देखि,जब फुटबल रेडियोमा मात्रै थियो,म ब्राजिलपट्टि छु, जिते पनि, हारे पनि …
प्रकाशित समय १०:४१ बजे











