गृहपृष्ठ नेपाल टिबिएन
नेपाल टिबिएन
बेमौसमी बाजा बजेको जस्तै भयो बिश्वकप फुलबल महाकुम्भ मेलाले । हाम्रो देश नेपाल । नेता यति धेरै उत्पादन अनि जनता जति फुटबल को एउटा एउटा देशको फ्यान । जित हार त अबस्य हुन्छ नै तर पनि किन यति धेरै घम्साघम्सि खेल्ने खेलाडी भन्दा राजनीति अन्धभक्त कार्यकर्ता जस्तै नेपाली फ्यानहरु ।
प्रकाशित समय १०:४६ बजे