गृहपृष्ठ gorkhaali kaanchho

gorkhaali kaanchho

समाज यति नाफाखोरी भयो कि ! प्रहरी प्रशासन, अदालत, राजनीतिक दल, मानवअधिकारकर्मी, महिलावादी, एनजीअोकर्मी, नागरिक समाज सबै नाफाको राजनीति गर्ने भए ! त्यसैले आफ्नै छिमेकीको यौनहिंसामा परेकी उर्मिला सदाको मुद्दा, मुद्दा बन्दैन ! किनकि, त्यहाँ नाफा छैन ! उनी दलित हुन् ! घाटाको व्यापार गर्न कोही तयार छैनन् !

प्रकाशित समय १०:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु