Nilamber Acharya

परिस्थिति जब निन्याउरो बन्छ, तिमी बढी उज्यालो बन। परिस्थिति जब उज्यालो बन्छ, तिमी बढी गतिशील बन। संझिराख, जीवन त आफैमा प्रकाश हो। नबिर्स, शुभ सोच त आफैमा निकास हो। जेजस्तो परोस् चाड त आफैमा उमंग हो। शुभ कामना। शुभ होस्।

प्रकाशित समय ०८:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु