गृहपृष्ठ सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु

सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु

एकदिन चल्ने सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठी कैलालीको धनगढीमा सुरु भएको छ ।

गृहमन्त्री रामबहादुर थापा, प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाह, प्रमुख सचिव नारायण बिडारी, तीन वटै सुरक्षा निकायका प्रमुख सहभागी छन् । यस्तै चार वटै सुरक्षा निकायका प्रादेशिक प्रमुख, प्रदेशका नौवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुखलगायतको सहभागिता छ ।

प्रकाशित समय ११:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु