गृहपृष्ठ प्रधानमन्त्री ओली चढेको जहाज होल्ड भएको छानबिन गर्न समिति

प्रधानमन्त्री ओली चढेको जहाज होल्ड भएको छानबिन गर्न समिति

pm_oli

प्रधानमन्त्री केपी शर्मा ओली चढेको जहाज आकाशमा होल्ड भएको विषयमा छानबिन गर्न समिति बनाइएको छ । गत २१ गते झापाको भद्रपुर विमानस्थलबाट काठमाडौं आउने क्रममा ३० मिनेट जहाज आकाशमा होल्ड भएको थियो ।

सो घटना छानबिन गर्नसंस्कृति, पर्यटन तथा नागरिक उड्ययनका सहसचिव सुरेश आचार्यको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो । पाँच सदस्यीय समितिलाई अनुसन्धान गरि प्रतिवेदन तयार पार्न ८ दिनको समय दिइएको छ ।

प्रकाशित समय १२:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु