गृहपृष्ठ सिके राउतलाई थुनामुक्त गरी अनुसन्धान गर्न सर्वोच्चको आदेश

सिके राउतलाई थुनामुक्त गरी अनुसन्धान गर्न सर्वोच्चको आदेश

ck-raut

सर्वोच्च अदालतले स्वतन्त्र मधेसको अभियान चलाइरहेका सिके राउतलाई थुनामुक्त गर्न आदेश दिएको छ । बिहीबार सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश पुरूषोतम भण्डारीको इजलासले थुनामुक्त गरी अनुसन्धान गर्न आदेश दिएको हो ।

यसअघि राउतलाई जिल्ला अदालत रौतहटले थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो । जिल्ला अदालत रौतहटको उक्त आदेशविरूद्ध सर्वोच्चमा मुद्दा दिएका थिए । सोही मुद्दामा सर्वोच्चले बिहीबार यस्तो आदेश दिएको हो ।

प्रकाशित समय १६:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु