गृहपृष्ठ पोखरामा बर्डफ्लू : चार जिल्लामा कुखुरा आयातमा रोक

पोखरामा बर्डफ्लू : चार जिल्लामा कुखुरा आयातमा रोक

पोखरालगायतका छिमेकी जिल्लामा बर्डफ्लू रोग देखिएको छ । पोखरामा रोग देखा परेसँगै पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङमा कुखुरा आयातमा रोक लगाइएको छ ।

पोखरा– बागलुङ्ग सडकको धौलागिरी प्रवेश नाका डिमुवाबजारबाट पंक्षीजन्य बस्तु आयतमा रोक लगाइएको कुश्मा नगरपालिकाले जनाएको छ । बुधबार मात्रै चितवन र पोखराबाट कुखुरा लिएर आएका दुई गाडी फिर्ता पठाइएको नगरपालिकाले जनाएको छ ।

पोखरामा बर्डफ्लू देखा परेसँगै छिमेकी जिल्ल र साविकका धौलागिरी अञ्चलका जिल्लाहरु जोखिममा परेका छन् ।

प्रकाशित समय ०७:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु