गृहपृष्ठ मेलम्ची आयोजनामा भएको अनियमितता छानबिन गर्न माग
मेलम्ची आयोजनामा भएको अनियमितता छानबिन गर्न माग
मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार तथा अनियमितता भएको भन्दै नेपाल विवेकशील दलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हालेको छ ।
मंगलबार दलकी नेतृ रञ्जु दर्शनासहितको टोलीले अख्त्यिारमा उजुरी दर्ता गराएको हो । विवेकशील दलले आयोजनामा भएको अनियमितता र भ्रष्टाचारबारे छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ ।
प्रकाशित समय १६:०१ बजे

















