गृहपृष्ठ सामूहिक बलात्कार गरेको आरोपमा चार जना पक्राउ

सामूहिक बलात्कार गरेको आरोपमा चार जना पक्राउ

pakrau-arrest-newskarobar

पोखरामा एक युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा चार जना पक्राउ परेका छन् । सोमबार राती एक युवतीलाई सामूहिक रुपमा बलात्कृत गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पर्नेमा तनहुँ भिमादका २१ वर्षीय राजन गैह्रेसहित तनहुँकै सरोज रुेष्ठ, अनिल गौतम र राजु नेपाली रहेका छन् । पीडित युवतीको उजुरीका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रकाशित समय १३:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु