गृहपृष्ठ हावाहुरी पीडितका लागि प्रदेश ३ ले दियो एक करोड

हावाहुरी पीडितका लागि प्रदेश ३ ले दियो एक करोड

बारा र पर्सा जिल्लाको हावाहुरी प्रभावितको लागि प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले एक करोडको चेक मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेका छन् ।

बुधबार मुख्यमन्त्री पौडेलले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री राउतलाई एक करोडको चेक हस्तान्तरण गरेका हुन् ।

बारा र पर्सा जिल्लाको हावाहुरी प्रभावितको लागि प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले एक करोडको चेक मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेका छन् । बुधहावाहुरीपछि प्रदेश ३ सरकारले राहतस्वरुप एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको थियो । गत चैत १९ गते बारा र पर्सामा भीषण हावाहुरीका कारण २८ जनाको मृत्यु भएको थियो ।

प्रकाशित समय १५:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु