गृहपृष्ठ ‘विप्लव’ समूहका रुकुमपूर्वका जिल्ला इञ्चार्ज पक्राउ
‘विप्लव’ समूहका रुकुमपूर्वका जिल्ला इञ्चार्ज पक्राउ
‘विप्लव’ समूहका रुकुमपूर्वका जिल्ला इञ्चार्ज कर्णबहादुर नकाल ‘शिविर’ पक्राउ परेका छन् ।
रुकुमपश्चिम जिल्ला प्रहरी कार्यालयले सोमबार राति सानीभेरी गाउँपालिका–३ गरायलाबाट प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नकाललाई पक्राउ प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।
प्रकाशित समय १६:२६ बजे

















