गृहपृष्ठ मदन भण्डारी र जीवराम आश्रित निधनको २६ वर्ष पूरा

मदन भण्डारी र जीवराम आश्रित निधनको २६ वर्ष पूरा

तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको २६ वर्ष पूरा भएको छ ।

चितवनको दासढुंगामा २०५० साल जेठ ३ गते भएको जीप दुर्घटनामा भण्डारी र आश्रितको निधन भएको थियो । रहस्यमय मानिने यो दुर्घटनाबारे अहिलेसम्मका छानबिनले तथ्य सार्वजनिक गर्न सकेको छैन । भण्डारी र आश्रित चढेको जिपका चालक अमर लामाको समेत हत्या भएपछि यो विषय रहस्यकै गर्भमा छ ।

प्रकाशित समय ०८:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु