गृहपृष्ठ चाबहिल मालपोतका नासु दुई हजार घुससहित पक्राउ

चाबहिल मालपोतका नासु दुई हजार घुससहित पक्राउ

ghus-newskarobar

अख्यितार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय चाबहिलका नायब सुब्बालाई घुससहित पक्राउ गरेको छ । स्वामित्व विवादका कारण सर्वोच्च अदालतमा विचाराधीन गोकर्णेश्वर नगरपालिका–४ मा रहेको १५ आना २ पैसा जग्गाको प्रमाणित मिसिल उपलब्ध गराउन घुस लिँदै गर्दा अख्तियार टोलीले नासु चन्द्रबहादुर श्रेष्ठलाई पक्राउ गरेको हो ।

प्रकाशित समय १५:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु