गृहपृष्ठ गाँजासहित एक व्यक्ति पक्राउ

गाँजासहित एक व्यक्ति पक्राउ

pakrau-arrest-newskarobar

झापामा लागु औषध गाँजासहित एक व्यक्ति पक्राउ परेका छन् ।

शिवसताक्षी नगरपालिका- १० दोमुखाका ५४ वर्षीय तीर्थराज दाहाल २ केजी ७०० ग्राम लागु औषध गाँजासहित पक्राउ परेका हुन् । विशेष सूचनाका आधारमा इलाका प्रहरी कायालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले दाहाललाई उनकै घरबाट पक्राउ गरेको हो । गाँजासहित पक्राउ परेका दाहाललाई इलाका प्रहरी कायालयमा राखि थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विरााटनगरले जनाएकोे छ ।

प्रकाशित समय १६:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु