गृहपृष्ठ करेन्ट लागेर झापामा एकको मृत्यु

करेन्ट लागेर झापामा एकको मृत्यु

झापाको अर्जुनधारा नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

अर्जुनधारा-३ कैजेरेका ५६ वर्षीय खम्बबहादुर सेन्चुरीको मृत्यु भएको हो । आफ्नै घरमा काम गर्दा विद्युतको तार सर्ट भई करेन्ट लागेर बिहीबार दिउँसो करेन्ट लागेर गम्भीर घाइते भएका सेन्चुरीलाई उपचारका लागि अर्जुनधारास्थित शंकर अस्पताल लैजाँदा बाटैमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए ।

प्रकाशित समय ११:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु