गृहपृष्ठ प्रेस संगठनको केन्द्रीय समिति विस्तार (नामावलीसहित)

प्रेस संगठनको केन्द्रीय समिति विस्तार (नामावलीसहित)

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट पत्रकारहरूको संस्था प्रेस संगठन नेपालकाे केन्द्रीय कार्य समिति विस्तार गरिएको छ । विस्तारित समिति २३५ सदस्यीय रहेको छ ।

समितिमा पूर्वएमालेनिकट प्रेस चौतारीबाट १२४ र पूर्वमाओवादीनिकट प्रेस सेन्टरबाट ८२ सदस्य छन् । संगठनले २१ सदस्यीय लेखा आयोग पनि गठन गरेको छ ।

प्रकाशित समय १२:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु