गृहपृष्ठ शान्ति सैनिकलाई सतर्कता अपनाउन नेपाली सेनाको निर्देशन
शान्ति सैनिकलाई सतर्कता अपनाउन नेपाली सेनाको निर्देशन
नेपाली सेनाले इराकमा शान्ति स्थापनाका लागि खटिएका नेपाली शान्ति सैनिकलाई सतर्क रहन निर्देशन दिएको छ ।
अमेरिकाको कारबाहीमा इरानी सैन्य कमान्डर कासिम सुलेमानीको मृत्यु भएपछि अमेरिकी सेनाको बेसक्याम्पमा इरानले मिसाइल आक्रमण गरेको छ ।
सेनाले बुधबार विज्ञप्ति जारी गरी अहिलेसम्म नेपाली शान्ति सैनिक सकुशल रहेको पनि उल्लेख गरेको छ ।

प्रकाशित समय ०९:४८ बजे

















