गृहपृष्ठ तीन किलो नक्कली सुनसहित भारतीय नागरिक गोंगबुबाट पक्राउ

तीन किलो नक्कली सुनसहित भारतीय नागरिक गोंगबुबाट पक्राउ

gold_sun

गोंगबु नयाँ बसपार्कबाट तीन किलो नक्कली सुनसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतीय नागरिक मोहनलाल गुजराती रहेका छन् । शुक्रबार महानगरीय प्रहरी वृत्त महाराजगञ्जको प्रहरी टोलीले गोंगबु नयाँ बसपार्कबाट उनलाई पक्राउ जनाएको छ ।

प्रकाशित समय ०९:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु