गृहपृष्ठ गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राख्न अनुमति
गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राख्न अनुमति
गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ ।
प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले राउतलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन् ।
अभद्र व्यवहार सम्बन्धी कसूरमा राउतविरूद्ध म्याद थप गरिएको सरकारी वकिल कार्यालय काठमाडौंले जनाएको छ ।
प्रकाशित समय १५:२९ बजे

















