गृहपृष्ठ अमेरिकाद्वारा डीभी र गैरआप्रवासी भिसा आवेदन स्थगित
अमेरिकाद्वारा डीभी र गैरआप्रवासी भिसा आवेदन स्थगित
अमेरिकी दूतावासले मंगलबार (मार्च १६) देखि डाइभर्सिटी भिसा (डीभी) र गैरआप्रवासी भिसाका आवेदनहरु नलिने भएको छ । अमेरिकी दूतावासले सोमबार विज्ञप्तिमार्फत सो जानकारी गराएको हो ।
दूतावासले भिसाका अपोइन्टमेन्टहरु रद्द गरिएको जानकारी दिएको हो । तर जरुरी कामले अमेरिकाको यात्रा आवश्यक रहेमा आकस्मि अपोइन्टमेन्ट लिन सकिने दूतावासले उल्लेख गरेको छ । कोरोना भाइरसको संक्रमण रोक्न अमेरिकाले यो निर्णय गरेको हो ।
भिसा आवेदकहरूका लागि कोभिड-१९ सम्बन्धी सूचना: २०७६ चैत ४ गतेदेखि लागु हुने गरी काठमाडौँस्थित अमेरिकी दूतावासले…
U.S. Embassy, Nepal यांनी वर पोस्ट केले रविवार, १५ मार्च, २०२०
प्रकाशित समय १४:५० बजे

















