गृहपृष्ठ तार पुर्ने काम धमाधम (फोटो फिचर)

तार पुर्ने काम धमाधम (फोटो फिचर)

नेपाल विद्युत प्राधिकरणले पहिलो चरणमा अबको दुई वर्षभित्र काठमाडौं उपत्यकामा विद्युतीय तार भूमिगत गरिसक्ने नीति लिएको छ । यसअन्तर्गत लकडाउनकै समयमा पनि चुच्चेपाटी-गौशाला खण्डमा दुई हप्तादेखि काम जारी छ । चाबहिल क्षेत्रमा नाली खन्ने, पाइप बिछ्याउने लगायतको काम धमाधम भइरहेको हो । सो खण्डमा अबको चारदेखि पाँच दिनभित्र काम सम्पन्न भइसक्ने प्राधिकरणले जनाएको छ ।

प्रकाशित समय १५:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु