गृहपृष्ठ कर्णालीमा पिसिआरबाट गरिएको परीक्षणमा कोराना पोजेटिभ

कर्णालीमा पिसिआरबाट गरिएको परीक्षणमा कोराना पोजेटिभ

कर्णाली प्रदेश अस्पताल कालागाउँमा पिसिआर विधिबाट गरिएको कोरोना परीक्षणमा एकजनालाई कोरोना पोजेटिभ देखिएको छ । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका कोरोना फोकल पर्सन श्याम आचार्यका अनुसार बोर्डरमा कोरोना पोजेटिभ देखिएकाले थप परीक्षणका लागि स्वाब नेपालगन्ज पठाइएको छ ।

भारतबाट केही समय अघि नेपाल भित्रिएका दैलेखका ती युवकको पिसिआरबाट कोरोना परीक्षण गर्दा शंकास्पद रिपोर्ट आएको उनले जानकारी दिए । पुनः परीक्षणको रिपोर्ट बेलुकासम्म आउने आचार्यले बताए ।

प्रकाशित समय १३:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु