गृहपृष्ठ कोरोना संक्रमित ३८० थपिए, कुल संख्या ६,५९१ पुग्यो

कोरोना संक्रमित ३८० थपिए, कुल संख्या ६,५९१ पुग्यो

मंगलबार ३८० नयाँ कोरोना संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको संख्या ६ हजार ५९१ पुगेको छ ।

मंगलबारसम्म १ हजार १५८ निको भएर घर फर्किएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आइसोलेसनमा भएकाहरूको स्वास्थ्य अवस्था सामान्य छ ।

प्रकाशित समय १६:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु