गृहपृष्ठ रेलिङ बनाउने क्रममा छतबाट खसेर मृत्यु

रेलिङ बनाउने क्रममा छतबाट खसेर मृत्यु

सूर्यविनायक नगरपालिका- ६, पाण्डुबजार हाईट बस्ने गोविन्दराज कनिकारको घरको दोस्रो तलामा रेलिङ बनाउने क्रममा खसेर सोही नगरपालिका- ६, चुनदेवी बस्ने रामेछाप फुलासी गाउँपालिका- ९ घर भएका ४५ वर्षीय राजन खड्काको बुधबार दिउँसो मृत्यु भएको छ ।

छतबाट खसेर गम्भीर घाईते भएका उनको मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । रेलिङ ठेकेदारलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित समय १७:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु