गृहपृष्ठ गायक प्रकाश सम्मानित
गायक प्रकाश सम्मानित
आदर्श सञ्चार सहकारी संस्था बागलुङले घोषणा गरेको ‘आदर्श सम्मान २०७७’ चर्चित गायक प्रकाश सपुतलाई प्रदान गरेको छ । उक्त सम्मान निर्वतमान संघीय सांसद मनकुमारी केसीले गरेकी हुन् । उनलाइ प्रदान गरेको पुरस्कार राशि २५ हजार रहेको छ ।
प्रकाशित समय १३:३१ बजे

















