गृहपृष्ठ आज पनि देशको विभिन्न ठाउँमा वर्षा हुने

आज पनि देशको विभिन्न ठाउँमा वर्षा हुने

आज पनि देशको विभिन्न ठाउँमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मध्य तथा पूर्वमा भने धेरै वर्षाको सम्भावना छ ।

केहि दिन अझै झरी पर्ने भएकाले बाढी पहिरोको उच्च जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । महाशाखाका अनुसार २४ गतेपछि मौसममा सुधार हुँदै जानेछ ।

प्रकाशित समय १०:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु