गृहपृष्ठ चितवनमा बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवनमा बसको ठक्करबाट एक महिलाको मृत्यु

accident_newskarobar

चितवनको भरतपुर महानगरपालिका–१ रामनगरमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

सोमबार बिहान ना ५ ख १५६२ को बसको ठक्करबाट एक महिलाको मृत्यु भएको हो ।

मृत्यु भएकी महिलाको सनाखत नभएको चितवन प्रहरीले जनाएको छ । प्रहरीले चालक र बसलाक्ष्ई नियन्त्रणमा लिएको छ ।

प्रकाशित समय ०८:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु