गृहपृष्ठ पोखरीमा डुबेर एक बालकको मृत्यु
पोखरीमा डुबेर एक बालकको मृत्यु
सप्तरीमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । नहाउने क्रममा बालक पोखरीमा डुबेर मृत्यु भएको हो ।
राजगढ गाउँपालिका– ३ मा पोखरीमा डुबेर गएराति बैजनाथ यादवको १० वर्षीय छोरा त्रिभुवन यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित समय ०८:४७ बजे

















