गृहपृष्ठ कुलोले बगाएर एक महिलाको मृत्यु
कुलोले बगाएर एक महिलाको मृत्यु
मोरङको केरावारी गाउँपालिका–७ स्थित डाँगीमा आइतबार दिउँसो कुलोले बगाएर एक महिलाको मृत्यु भएको छ ।
कुलो तर्ने क्रममा सोही स्थानकी ५० वर्षीया लक्ष्मी विश्वकर्माको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
प्रकाशित समय १२:३१ बजे

















