गृहपृष्ठ दार्चुलामा भूकम्पकाे धक्का

दार्चुलामा भूकम्पकाे धक्का

earthwuake_newskarobar

दार्चुलामा भूकम्प धक्का महसुस गरिएको छ । भारतको पञ्जाबमा गएको भूकम्पको धक्का नेपालको दार्चुलामा पनि महसुस गरिएको हो ।

दिउँसो १२ बजेर ५२ मिनेटमा ५ दशमलब १ र १२ बजेर ५९ मिनेटमा ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्मबाट भौतिक तथा मानविय क्षति भएको जानकारी नआएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

पञ्जाबमा ५ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित समय १४:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु