गृहपृष्ठ बालिका करणी गरेको आरोपमा एक जना पक्राउ
बालिका करणी गरेको आरोपमा एक जना पक्राउ
धनगढीमा बालिका करणी गरेको आरोपमा ६८ वर्षीय वृद्ध पक्राउ परेका छन् । उदयपुर गाइघाट ४ स्थायी घर भएका स्पन्दन राईले धनगढी उप–महानगरपालिका ४ कि ५ वर्षीया बालिकालाई करण गरेको अरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
धनगढी उपमहानगरपालिका ४ मा आफन्तको घरमा बस्दै आएका राईले शनिबार घरमा कोही नभएको समयमा बालिकालाई करणी गरेको आरोप लगाइएको छ । उनले ५ वर्षीया बालिकालाइ आफू बस्ने घरमा ल्याएका थिए ।
प्रकाशित समय १४:२० बजे

















