गृहपृष्ठ भक्तपुरका उपमेयर जोशीको घरमा चोरी, १६ लाख बराबरको धनमाल गायब
भक्तपुरका उपमेयर जोशीको घरमा चोरी, १६ लाख बराबरको धनमाल गायब
सांकेतिक तस्बिर ।
भक्तपुर नगरपालिकाको उपप्रमुख रजनी जोशीको घरमा चोरी भएको छ ।
सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित घरबाट करिब १५ लाख ९८ हजार ७५० रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ । प्रहरीले चोरीका सम्बन्धमा अनुसन्धान थालेको जनाएको छ ।
प्रकाशित समय ०७:३५ बजे

















