गृहपृष्ठ हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

mritu_newskarobar

हात्तीको आक्रमणबाट चितवनमा दुई जनाको मृत्यु भएको छ । माडी नगरपालिका–८, टम्टा रीउ खोलाको बगरमा हात्तीको आक्रमणबाट दुई महिलाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ३० वर्षीया सुशिला भण्डारी र ६० वर्षीया कृष्णाकली पौडेल रहेका छन् ।

प्रकाशित समय १७:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु