गृहपृष्ठ सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर भूकम्प

सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर भूकम्प

earthwuake_newskarobar

सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर आज बिहान भूकम्प गएको छ । खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ५ बजेर ६ मिनेटमा सिन्धुपाल्चोकको सेलाङ आसपास केन्द्रविन्दु बनाएर ४.७ रेक्टर स्केलको भूकम्प गएको जनाएको हो ।

करीब १० सेकेन्डसम्म गएको भूकम्पको धक्का काठमाडौँ उपत्यकासम्म महसुस गरिएको थियो ।

प्रकाशित समय १०:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु