गृहपृष्ठ ६४ इन्पेक्टर डीएसपीमा बढुवा सिफारिस (सूचीसहित)

६४ इन्पेक्टर डीएसपीमा बढुवा सिफारिस (सूचीसहित)

nepal police_newskarobar

नेपाल प्रहरीका ६४ प्रहरी निरीक्षक, प्रहरी नायब उपरीक्षकमा बढुवा सिफारिस भएका छन् । बिहीबार बसेको प्रहरी प्रधान कार्यालयको बढुवा सिफारिस समितिको बैठकले उनीहरूलाई प्रहरी निरीक्षकबाट नायब उपरीक्षकमा बढुवा सिफारिस गरेको हो । बढुवा सिफारिसको पहिलो नम्बरमा प्रहरी निरीक्षक हरि खतिवडा परेका छन्।

प्रकाशित समय १०:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु