गृहपृष्ठ धोविघाटमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु

धोविघाटमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु

accident-newskarobar

ललितपुरको धोविघाटमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।

बुधबार राति बा ९७ प ३२७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदल यात्रुको ज्यान गएको तर उनको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक भने पक्राउ परेका छन् ।

प्रकाशित समय ०९:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु