गृहपृष्ठ सेञ्चुरी बैंकको ६.५ प्रतिशत लाभांश प्रस्ताव
सेञ्चुरी बैंकको ६.५ प्रतिशत लाभांश प्रस्ताव
सेञ्चुरी कमर्सियल बैंकको सञ्चालक समितिको बैठकले २०७५ आषाढ मसान्तमा कायम चुक्ता पुँजी ८ अर्ब २५ करोड ४ लाख रुपैयाँको २ प्रतिशत बोनस सेयर र ४.५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि वितरण गरिने छ ।
प्रकाशित समय १८:०० बजे

















