गृहपृष्ठ धितोपत्र बोर्डमा लगानीकर्ताहरुले ताला लगाए
धितोपत्र बोर्डमा लगानीकर्ताहरुले ताला लगाए
सांकेतिक तस्बिर ।
सेयर बजार सुधार सुधारको माग राख्दै नेपाल धितोपत्र बोर्डमा सेयर बजारका लगानीकर्ताहरुले ताला लगाएका छन् । सेयर बजार लगानीकर्ता दबाव समूहले आइतबार जावलाखेलस्थित धितोपत्र बोर्डको कार्यालयमा ताला लगाएको हो ।
ताला लगाउन समूहका अध्यक्ष हरि ढकाल, महासचिव नयन बास्तोला लगायतको टोलि बिहानै बोर्ड कार्यालयमा पुगेको थियो । यसअघि सो समूहले नेपाल स्टक एक्सचेन्ज घेराउ र आमरण अनसनसम्म आन्दोलन गरेको थियो ।
प्रकाशित समय ११:३३ बजे

















