गृहपृष्ठ रुपन्देहीमा विप्लव समूहका तीन कार्यकर्ता पक्राउ

रुपन्देहीमा विप्लव समूहका तीन कार्यकर्ता पक्राउ

pakrau-arrest-newskarobar

प्रहरीले रुपन्देहीबाट नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका तीनजना कार्यकर्तालाई नियन्त्रणमा लिएको छ ।

विप्लव समूह निकट अखिल नेपाल शिक्षक संगठन रुपन्देहीका अध्यक्ष रामजी आचार्य, रेशम मल्ल र शिव राना पक्राउ परेका हुन् । मल्ल सैनामैना वनकट्टा र रानालाई सैनामैनाकै सरौलीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका रामजी आचार्य रुपन्देही सूर्यपूरा माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक हुन् ।

प्रकाशित समय ०८:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु