गृहपृष्ठ बारा-पर्सा अपडेट : मृत्यु भएका २७ जनाको सनाखत (नामावलीसहित)
बारा-पर्सा अपडेट : मृत्यु भएका २७ जनाको सनाखत (नामावलीसहित)
बारा र पर्सामा आएको भीषण हावाहुरीका कारण मृत्यु भएका २७ को सनाखत भएको छ । गृहमन्त्रालयले पत्रकार सम्मेलन गरी मृत्यु भएका २७ को सनाखत भएको पुष्टि गरेको हो । मन्त्रालयले सार्वजनिक गरेको सूची अनुसार ज्यान गुमाउनेमा ५ बालबालिकाका साथै १२ जना पुरुष र १० जना महिला छन् । घाइतेको बारा र पर्साकासरकारी तथा निजी स्वास्थ्य संस्थामा उपचार भइरहेको पनि मन्त्रालयले जानकारी दिएको छ ।


प्रकाशित समय १२:४६ बजे

















