गृहपृष्ठ प्रधानमन्त्री ओली हावाहुरी प्रभावित क्षेत्रमा जाँदै

प्रधानमन्त्री ओली हावाहुरी प्रभावित क्षेत्रमा जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली हावाहुरी प्रभावित जिल्ला बारा र पर्सा जाने भएका छन् । पू्र्वमा रहेका प्रधानमन्त्री ओली प्रभावित क्षेत्रमा आउन लागेका हुन् ।

प्रधानमन्त्री ओलीलाई लिन गृहमन्त्री रामबहादुर थापासहितको टोली पूर्व जाँदै छन् ।

प्रधानमन्त्रीको साथमा गृहमन्त्री थापा, स्वास्थ्यमन्त्री उपेन्द्र यादव, सहरी विकास मन्त्री मोहम्द इस्तियाक राई र भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ हावाहुरी प्रभावित बारा र पर्साका जाँदैछन् ।

प्रकाशित समय ११:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु