गृहपृष्ठ बारा–पर्सामा हावाहुरीको वितण्डा (तस्बिरसहित)
बारा–पर्सामा हावाहुरीको वितण्डा (तस्बिरसहित)
हावाहुरीका कारण बारामा २७ जना र पर्सामा एकजनाको मृत्यु भएको छ । सयौँ घाइते भएका छन् । बाराको फेटा गाउँपालिकाको पुरैनिया र भरवलीया, कलैया उपमहानगरपालिकाको धर्मनगर, सुवर्ण गाउँपालिकाको हर्दिया, पचरौता नगरपालिकाका विभिन्न ठाउँ, महागढीमाई नगरपालिकाको तेलकुवा लगायत ठाउँमा धेरै क्षति भएको छ । हुरीको कारण घरको छानो उडाएको, पर्खालहरु भत्काएको, विद्युतका पोलहरु ढल्नपुगेका छन् । अहिले पनि उद्धारको काम भइरहेको छ ।





प्रकाशित समय १३:०४ बजे

















